प्रशासनद्धारा ग्रामिण क्षेत्रका पसलहरुमा अनुगमन सुरु

धिरन खत्री/विकल्प न्यूज म्याग्दी, २३ साउन । जिल्ला प्रशासन कार्यालय म्याग्दीले ग्रामिण क्षेत्रका पसलहरुमा अनुगमन सुरु गरेको छ । बुधबार बेनी नगरपालिका २ बगरफाँट र दुधेकोलाका ८ ओटा किराना पसलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा धरै मात्रामा उपभोग्य मिति समाप्त भएका पेय पर्दाथ भेटीएको सहायक प्रमुख जिल्ला अधिकारी लिलादवी अर्यालले बताउनुभयो । सहायक प्रजिअ … Continue reading प्रशासनद्धारा ग्रामिण क्षेत्रका पसलहरुमा अनुगमन सुरु